शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कमजोर हुने
शुक्रबार १४ कात्िक २०८३ ०५:१४ AM
काठमाडौं। नेपाल मौसम विज्ञान विभागका अनुसार चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि शनिबार अपराह्नपछि क्रमिक रूपमा कम हुँदै जानेछ। हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा