हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • शुक्रबार​ १४ कात्िक २०८३ ०४:४० AM
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा उत्पन्न संकट कुनै एक देशको सीमाभित्र मात्र सीमित नरहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (युएनइस्क्याप) र नेपाल सरकारद्वारा ‘सगरमाथादेखि समुद्रसम्म’ शीर्षकमा थाइल्यान्डको ब्याङ्ककमा आयोजित उच्चस्तरीय क्षेत्रीय संवादलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले हिमाल संरक्षणलाई