नेपाल टेलिकममा ८० कर्मचारीका लागि जागिर खुल्यो, विभिन्न पदमा आवेदन दिन सकिने

  • शुक्रबार​ १४ कात्िक २०८३ ०४:४६ AM
काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदमा ८० जना नयाँ कर्मचारी भर्ना गर्ने भएको छ । कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत कर्मचारी भर्ना गर्न लागेको हो । नेपाल टेलिकमले नवौँदेखि तेस्रो तहसम्मका विभिन्न पदमा आवेदन खुलाएको छ । प्राविधिक र प्रशासनिक दुवै क्षेत्रका लागि कर्मचारी माग गरिएको छ । विज्ञापनअनुसार नवौँ तहको उपप्रबन्धक (चार्टर्ड एकाउन्टेन्ट)