नेपाल अतिकम विकसित देशबाट स्तरोन्नति हुने अवधि ३ वर्ष थपियो

  • शुक्रबार​ १४ कात्िक २०८३ ०४:४० AM
नेपाल अतिकम विकसित देश (एलडीसी)बाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने अवधि ३ वर्ष थप भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई एलडीसीको सूचीबाट स्तरोन्नति गर्ने अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने निर्णय गरेको हो । संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ बैठकले नेपाल र बंगलादेशको स्तरोन्नतिको तयारी अवधि थप गर्ने निर्णय गरेको हो । The post नेपाल अतिकम विकसित देशबाट स्तरोन्नति हुने अवधि ३ वर्ष थपियो appeared first on Businesspana.