आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३२ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४० हजार ३ सय १० रुपैयाँ तोकिएको छ The post तोलामा ३२ सयले घट्यो सुनको भाउ appeared first on Businesspana.