काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो बैंकिङ पूर्वाधारलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले पुमोरी नेक्स्टजेन कोर बैंकिङ प्रणाली कार्यान्वयन गर्ने भएको छ। यसका लागि बैंक र इन्फोडेभलपर्स प्रा.लि.बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख सञ्चालन अधिकृत (सीओओ) प्रेम थापा र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रजय नेपालले हालै हस्ताक्षर गरेका… Continue reading मुक्तिनाथ विकास बैंकले लागू गर्ने भयो पुमोरी नेक्स्टजेन कोर बैंकिङ प्रणाली