निरन्तर वर्षाले पाँचथरको जनजीवन प्रभावित, अन्नबालीमा क्षति

  • शुक्रबार​ १४ कात्िक २०८३ ०३:२५ AM
पाँचथर :  पाँचथरसहित पूर्वी पहाडी जिल्लामा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। बिहीबार बिहानैदेखि सुरु भएको वर्षा साँझपछि थप बाक्लिएको छ। वर्षा नरोकिँदा सर्वसाधारणको दैनिक गतिविधिसमेत प्रभावित भएको छ। बिहीबार बिहानदेखि साँझसम्म छिटफुट वर्षा भए