धनकुटा : धनकुटाको मुलघाटमा ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्। इटहरीबाट संखुवासभातर्फ हाइड्रोपावरमा प्रयोग हुने केमिकल बोकेर जाँदै गरेको ट्रक शुक्रबार बिहान दुर्घटनामा परेको हो। धनकुटा नगरपालिका–९ मुलघाटस्थित कोशी राजमार्गमा बिहान करिब २ः३०