हिमाल जोगाउन विश्व समुदायसँग ऊर्जामन्त्री श्रेष्ठको आग्रह, ५३ देशको समर्थन

  • शुक्रबार​ १४ कात्िक २०८३ ०३:३७ AM
काठमाडौँ  : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरणका लागि विश्व समुदायसँग सहकार्य गर्न आग्रह गरेका छन्। थाइल्यान्डको बैंककस्थित संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक