ताप्लेजुङ : बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले ताप्लेजुङको कञ्चनजङ्घा आधारशिविर जाने पर्यटक प्रभावित भएका छन् । उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि आन्तरिक तथा बाह्य पर्यटकको यात्रा प्रभावित भएको हो । कञ्चनजङ्घा आधारशिविरतर्फ जाँदै गरेका पर्यटक