असोज मसान्तसम्म १९ अर्ब हाराहारी मूल्य बराबरको स्मार्टफोन आयात

  • शुक्रबार​ १४ कात्िक २०८३ ०३:४७ AM
नेपालमा स्मार्टफोनको आयात बढ्दो क्रममा रहेको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को तेस्रो महिना अर्थात् असोजसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात विगतका वर्षमा The post असोज मसान्तसम्म १९ अर्ब हाराहारी मूल्य बराबरको स्मार्टफोन आयात appeared first on Technology Khabar.