काठमाण्डु – भारतका विदेश मन्त्रालयका सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री वालेन शाहको भारत भ्रमणको तयारीका सन्दर्भमा भारतीय विदेश सचिव मिस्री नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक निम्तो दिन र भ्रमणको अन्य तयारीका लागि भारतीय विदेश सचिव मिस्री नेपाल आउने लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ