कहाँ गए सशस्त्रका सईदेखि परिचरसम्मका सात जना कर्मचारी ? सम्पर्कमा नआए कारबाहीको चेतावनी

  • शुक्रबार​ १४ कात्िक २०८३ ०३:३४ AM
काठमाडौं । सशस्त्र प्रहरी बलले एक जना नायव निरीक्षक (सई) सहित सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन भनेको छ । हाजिर नभए कारबाही गर्ने चेतावनी दिइएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले आज शुक्रबार सूचना जारी गर्दै विभिन्न इकाइबाट बिदा लिएका तथा आफूखुसी लाइन ब्यारेक छाडेर लामो समयदेखि कार्यालयमा अनुपस्थित भएका