कर्णालीबाट वर्षमै १९ लाख किलो जडीबुटी निकासी, सवा ४ करोड राजस्व संकलन

  • शुक्रबार​ १४ कात्िक २०८३ ०३:५८ AM
कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट रु ४ करोड राजस्व सङ्कलन गरेको छ ।  कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार बिक्री