पहिलोपटक ३० खर्ब नाघ्यो सरकारको ऋण

  • शुक्रबार​ १४ कात्िक २०८३ ०३:४७ AM
नेपालको सार्वजनिक ऋण पहिलोपटक ३० खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार मुलुकको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको हो । चालू आर्थिक वर्ष २०८३÷०८४ को असोजसम्म नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.५९ प्रतिशत पुगेको हो । गत असारमा सार्वजनिक ऋण २९ The post पहिलोपटक ३० खर्ब नाघ्यो सरकारको ऋण appeared first on Businesspana.