शुक्रबार एनपीएलमा ब्रेक

  • शुक्रबार​ १४ कात्िक २०८३ ०३:५२ AM
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रबार कुनै पनि खेल नखेलाइने भएको छ । भोली शनिबार भने दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १२ः३० बजे पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज भिड्दैछन् । साँझ ५ बजे बजेसुदूरपश्चिम रोयल्स र बिराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । The post शुक्रबार एनपीएलमा ब्रेक appeared first on Businesspana.