६ निर्माण व्यवसायी कालोसूचीमा, कुन–कुन परे ?

  • शुक्रबार​ १४ कात्िक २०८३ ०४:०४ AM
सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ । कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो। विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको हो। कालोसूचीमा राखिएका कम्पनीहरूले