मिति नतोकिँदै कोशी कांग्रेसमा नेतृत्वको रस्साकस्सी : सभापतिमा मोरङका चार आकाङ्क्षी

  • शुक्रबार​ १४ कात्िक २०८३ ०१:५५ AM
मणिराम दाहाल मोरङ (सुन्दरहरैँचा) : अधिवेशनको मिति कहिले तोकिन्छ भन्ने टुङ्गो छैन, तर नेपाली कांग्रेसको कोशी प्रदेश नेतृत्वका लागि नेताहरूले भेटघाट र समर्थन जुटाउने प्रयास बढाइसकेका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत हुने प्रदेश अधिवेशनअघि नै मोरङका चार नेता सभापतिको