झापाको शिवसताक्षीमा ट्रान्सफर्मर चोरी, पोलबाट झारेर पार्टपुर्जा निकालियो

  • शुक्रबार​ १४ कात्िक २०८३ ०२:२३ AM
झापा :  झापाको शिवसताक्षी नगरपालिका–९ स्थित संगम चोकमा विद्युत् ट्रान्सफर्मर चोरी भएको छ । चोरहरूले ट्रान्सफर्मर नै पोलबाट झारेर त्यसका भित्री पार्टपुर्जा निकालेर लगेका छन् । संगम खानेपानी उपभोक्ता समितिको कार्यालय परिसरमा विद्युत् प्राधिकरणले जडान गरेको