कृषि अनुदानको प्रलोभन देखाएर पाँच करोड ८० लाख ठगी, दुई पक्राउ

  • शुक्रबार​ १४ कात्िक २०८३ ०२:३३ AM
काठमाडौं :  कृषि फार्म सञ्चालनका लागि सरकारी सहुलियत अनुदान उपलब्ध गराइदिने भन्दै पाँच करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र