सुन्दरहरैँचामा लुमन्तीद्वारा सञ्चालित विकास योजनाको स्थलगत अनुगमन

  • शुक्रबार​ १४ कात्िक २०८३ ०२:४४ AM
सुन्दरहरैँचा :  आवासका लागि सहयोग समूह (लुमन्ती) ले मोरङको सुन्दरहरैँचा नगरपालिकाका विभिन्न स्थानमा सञ्चालन गरेका विकास निर्माणका योजनाको स्थलगत अनुगमन गरिएको छ। स्थानीय समुदायको आवास, खानेपानी, सरसफाइ, पूर्वाधार विकास तथा महिला सशक्तीकरणका क्षेत्रमा लुमन्तीले सञ्चालन गरेका