किन विवादमा तानिन्छन् न्यायाधीश ?

  • शुक्रबार​ १४ कात्िक २०८३ ०९:०० AM
काठमाडौं : प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित अन्य न्यायाधीशले पनि बिहीबार सधैं झैं गोला ताने र मुद्दा सुनुवाइका लागि इजलासमा बसे। तर, उनीहरूको मुहारमा भने सधैं झैं उत्साह र चमक थिएन।इजलासमा बसेर मुद्दा हेरे पनि प्रधानन्यायाधीश शर्मासहित न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको नाम जोडेर सार्वजनिक भएका समाचारले उनीहरू चिन्तित देखिन्थे। ८ दशक लामो इतिहास बोकेको सर्वोच्च अदालत पहिलोपटक विवादमा परेपछि प्रधानन्यायाधीश शर्मादेखि न्यायाधीशद्वय फुयाँल र पौडेल बिहीबार साँझसम्म छुट्टाछुट्ट