अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख रुपैयाँ ठगी

  • शुक्रबार​ १४ कात्िक २०८३ ०२:३३ AM
काठमाडौं । कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर पाँच करोड ८० लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१३ ताहाचलका ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाललाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार पक्राउ गरेको हो । उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका