काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने क्रममा पछिल्लोपटक ६ वटालाई राखेको छ । सो कार्यालयले आज शुक्रबार सूचना जारी गर्दै विभिन्न निकायबाट कालोसूचीमा राख्नको लागि लेखी पठाएअनुसार ६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ । सूचनामा जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद