प्रधानन्यायाधीशले बोलाए ‘फुलकोर्ट’ बैठक

  • शुक्रबार​ १४ कात्िक २०८३ ०२:१९ AM
हिरासतमा रहेका विवादास्पद बिचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरू र नेपाल प्रहरीका उच्च अधिकारीहरूको नाम जोडिएका विषयहरू सार्वजनिक भएपछि न्यायपालिका र सुरक्षा निकायभित्र ठूलो हलचल पैदा भएको छ। यसै विषयमा उत्पन्न गम्भीर परिस्थितिबारे छलफल गर्न र अदालतको आगामी कदम तय गर्न प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आज बिहान ९ बजेका लागि सर्वोच्च अदालतका सम्पूर्ण