काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै, बिहीबारदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को पनि प्रभाव रहनेछ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका अधिकांश स्थानमा र यी दुई प्रदेशका बाँकी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र ... The post आजको मौसम : चक्रवात ‘अर्नब’को प्रभाव आज बढी देखिने appeared first on Kalika Khabar.