कक्षा ९ मा पढ्ने राहुलको बलिङले एनपिएलमा हलचल, मोइनले देखे ‘नेपालको मलिंगा’

  • शुक्रबार​ १४ कात्िक २०८३ ०१:१३ AM
काठमाडौं : केही दिनअघिसम्म रौतहटको चन्द्रपुरमा पढाइ र क्रिकेट अभ्यासलाई सँगसँगै अघि बढाइरहेका राहुल यादव अहिले देशकै ठूलो क्रिकेट मञ्चमा आफ्नो परिचय बनाइरहेका छन् । कक्षा ९ मा अध्ययनरत यी १६ वर्षीय बलरले नेपाल प्रिमियर लिग