झापामा साढे चार लाखले पाए राष्ट्रिय परिचयपत्र

  • शुक्रबार​ १४ कात्िक २०८३ ०१:३५ AM
झापा :  झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय झापाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । जिल्लामा राष्ट्रिय परिचयपत्रका