मोरङमा राति साढे ९ बजे प्रहरीको गोली चल्यो, दुई भारतीय घाइतेसहित तीन जना पक्राउ

  • शुक्रबार​ १४ कात्िक २०८३ ०१:३७ AM
विराटनगर : मोरङको रतुवामाईमा बिहीबार राति लागुऔषध कारोबारको सूचनाका आधारमा निगरानी गरिरहेको प्रहरी टोलीले दुईवटा मोटरसाइकल रोक्न खोज्दा सुरु भएको घटनाक्रम गोली चल्नेसम्म पुगेको छ । रतुवामाई नगरपालिका–६ शनिश्चरेमा राति करिब ९ः३० बजे प्रहरीले चलाएको गोली