विराटनगरको छापाखानामा आगलागी, दुई घण्टामा नियन्त्रण

  • शुक्रबार​ १४ कात्िक २०८३ ०२:०२ AM
विराटनगर :  विराटनगर महानगरपालिका–११ स्थित एक छापाखानामा विहीवार   साँझ आगलागी भएको छ । साँझ करिब ६ः२५ बजे सुरु भएको आगलागी राति ८ः३० बजेतिर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका