काठमाडौं : नेपाली पुँजी बजारमा सर्वसाधारणबाट पुँजी जुटाउन १ सय १७ कम्पनी प्रतीक्षामा छन्। उत्पादनमूलक उद्योगदेखि जलविद्युत्, होटल, सिमेन्ट, स्टिल र बिमासम्मका कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन्। तर, कसैको आवेदन स्वीकृतिको अन्तिम चरणमा पुग्दा अधिकांश कम्पनी भने प्रारम्भिक प्रक्रियामै छन्। यसलाई अझ व्यवस्थित बनाउन ६ चरणमा विभाजन गरेको छ।बोर्डका अनुसार सर्वसाधारणले जानकारी पाउन भन्ने उद्देश्य राखेर विभाजन गरेको जनाएको छ। बोर्डका