काठमाण्डु – बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को असर नेपालमा पनि परेको छ । चक्रपातका कारण शुक्रबार सात वटै प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ । चक्रपातको असरले दिनभरि हल्कादेखि मध्यम वर्षा हुने र केही ठाउँमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रपातको प्रभावले हाल देशभर साधारणतया बादल लागेको