उपत्यका प्रहरीको स्वीप अपरेसन, १५ महिलासहित ९७ जना पक्राउ

  • शुक्रबार​ १४ कात्िक २०८३ ०२:०५ AM
काठमाण्डु – काठमाण्डु उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति, सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा ९७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १६ जना कसुरदार रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार कात्तिक ११ देखि १२ गतेसम्म विभिन्न स्थानमा सञ्चालन गरिएको