पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

  • शुक्रबार​ १४ कात्िक २०८३ ०१:४७ AM
काठमाडौं।सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका लागि बागमती प्रदेशमा १५ वटा कार्यदल गठन गरेको छ । पशु सेवा विभागले काठमाडौं उपत्यकाका लागि आठ सहसचिव सम्मिलित तीन कार्यदल तथा मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, रसुवा र चितवनमा उपसचिव नेतृत्वमा १२ कार्यदल गठन गरेको हो । कार्यदलले सम्बन्धित जिल्लाका स्थानीय तहसँग… Continue reading पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन