मङ्सिरभर ‘तयार छौँ’ अभियान चलाउने कांग्रेसको निर्णय

  • शुक्रबार​ १४ कात्िक २०८३ १२:२७ AM
काठमाडौं : नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्‍याउन आगामी मङ्सिर महिनाभर ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगनकुमार थापाले नागरिकका समस्या सम्बोधन