काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव हिजोदेखि देशका विभिन्न भागमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका पहाडी तथा तराई तथा मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो अधिकांश स्थानमा बादल लाग्ने तथा… Continue reading चक्रवात ‘अर्नब’को प्रभावः भारी वर्षा र हिमपातको चेतावनी