बराहक्षेत्रमा ढकमक्क सयपत्री, फूल किन्न अर्जुनको खेतमै पुग्छन् ग्राहक
बिहीबार १३ कात्िक २०८३ ११:४२ PM
सुनसरी : तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठा जग्गामा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन् । विगत पाँच वर्षदेखि तिहारका लागि फूलखेती गर्दै आएका विष्टले यस वर्ष ‘टेबल टेनिस’ जातको