काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : दुई दिनमै ९७ जना पक्राउ, कस्ता व्यक्ति परे फन्दामा ?

  • बिहीबार १३ कात्िक २०८३ ११:४८ PM
काठमाडौँ : आपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षा सुदृढ बनाउन प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा काठमाडौँका विभिन्न स्थानबाट दुई दिनमा ९७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कात्तिक ११