‘अर्नब’को असर : भारी वर्षा र हिमपातको चेतावनी, कहिलेदेखि खुल्छ मौसम ?

  • शुक्रबार​ १४ कात्िक २०८३ १२:१० AM
काठमाडौं : बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर भए पनि त्यसको प्रभावले नेपालमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना कायम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । विशेषगरी कोशी र बागमतीमा भारी वर्षा तथा उच्च हिमाली