जापानी कम्पनी सोनीले स्मार्टफोनको मुख्य क्यामेराका लागि ५० मेगापिक्सेल क्षमताको नयाँ एलवाईटीआईए ७२० इमेज सेन्सर सार्वजनिक गरेको छ। नयाँ सेन्सरले कम प्रकाश भएको अवस्थामा पनि राम्रो गुणस्तरका तस्बिर खिच्न सक्ने The post सोनीद्वारा ५० मेगापिक्सेलको एलवाईटीआईए ७२० इमेज सेन्सर सार्वजनिक appeared first on Technology Khabar.