एप्पलले समयमै धेरै आईफोन डुओ बजारमा पठाउन गुणस्तर परीक्षणका मापदण्ड खुकुलो पारेको रिपोर्ट

  • बिहीबार १३ कात्िक २०८३ ०९:४८ PM
आईफोन डुओ र विशेषगरी यसको कमजोर मानिएको हिन्ज प्रणालीलाई लिएर विवाद हुँदै आएको छ। फोनको भित्री डिस्प्लेमा क्षति पुगेका घटनाबारे धेरै रिपोर्ट सार्वजनिक भएका छन्। एप्पलले पनि यो समस्या स्वीकार The post एप्पलले समयमै धेरै आईफोन डुओ बजारमा पठाउन गुणस्तर परीक्षणका मापदण्ड खुकुलो पारेको रिपोर्ट appeared first on Technology Khabar.