अमेरिकामा अग्रिम मतदान गर्नेको संख्या ४ करोड ३० लाख नाघ्यो

  • शुक्रबार​ १४ कात्िक २०८३ ०३:०० AM
काठमाडौं : अमेरिकामा आगामी मध्यावधि निर्वाचनअघि अग्रिम मतदान गर्नेको संख्या ४ करोड ३० लाख नाघेको छ । निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा दैनिक ४० देखि ५० लाख मतदाताले अग्रिम मतदान गरिरहेको तथ्याङ्कले देखाएको छ ।फ्लोरिडा विश्वविद्यालयको निर्वाचन प्रयोगशालाका अनुसार यसपटक अग्रिम मतदानको गति विगतका धेरै निर्वाचनको तुलनामा उच्च छ । टेक्सस राज्यमा औसतभन्दा बढी मतदान भएको छ भने हिस्पानिक समुदायको सहभागितासमेत उल्लेख्य रूपमा बढेको बिबिसिले जनाएको छ ।निर्वाचन विश्लेषक माइक म्याकडोनाल्डका अ