इजरायलमा नेतन्याहूको लिकुड सबैभन्दा ठूलो दल, सरकार गठनमा अन्योल

  • शुक्रबार​ १४ कात्िक २०८३ ०३:०० AM
काठ्माण्डौँ : इजरायलको आम निर्वाचनको मतगणना सकिँदा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टी सबैभन्दा ठूलो दल बनेको छ । तर, नेतन्याहू नेतृत्वको गठबन्धनले संसद्मा बहुमत प्राप्त गर्न सकेन ।अन्तिम मतपरिणामअनुसार १२० सदस्यीय इजरायली संसद् नेसेटमा नेतन्याहूको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । उनका प्रमुख प्रतिस्पर्धी गादी आइजेनकोट नेतृत्वको गठबन्धनले ४८ सिट पाएको छ। सरकार गठनका लागि आवश्यक ६१ सिट कुनै पनि गठबन्धनले हासिल गर्न सकेनन् ।बहुमत नपुगेपछि इजरायलमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहर