प्रहरी हेडक्वाटरको साढे ६ घण्टा लामो बैठकमा के भयो ?

  • शुक्रबार​ १४ कात्िक २०८३ ०१:०० AM
काठमाडौं : प्रहरी संगठनभित्रको दबाब र नेतृत्वबारे भइरहेका चर्चाबीच प्रहरी प्रधान कार्यालयमा बिहीबार बसेको पीसीसी (पोलिसी कोअर्डिनेसन कमिटी) बैठक साढे ६ घण्टासम्म चलेको छ ।दिउँसो सवा २ बजे सुरु भएको बैठक साँझ पौने ८ बजे सकिएको छ । बैठकमा प्रहरी संगठनमाथि भइरहेका प्रहार, संगठनभित्रको अनुशासन, नेतृत्वविरुद्ध भइरहेका टिप्पणी तथा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको राजीनामाबारे बाहिर आएका चर्चासहितका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।बैठकमा संगठनमाथि हुने प्रहारको एकजुट भएर सामना गर्नुपर्