कोप–३१ मा जलवायु न्याय र पर्वतीय कूटनीतिलाई प्राथमिकता दिन सुझाव

  • बिहीबार १३ कात्िक २०८३ ०९:१० PM
काठमाडौं । रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपाल र स्वतन्त्र दलित नागरिक समाजले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालले जलवायु न्याय, पर्वतीय कूटनीति र अनुदानमा आधारित जलवायु वित्तलाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्।  प्रतिष्ठानकातर्फबाट डा