हिमाल नेपालको मात्र नभई विश्वकै सम्पत्ति हो : मन्त्री पौडेल

  • बिहीबार १३ कात्िक २०८३ ०३:४१ PM
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले हिमाल नेपालको मात्र नभई विश्वकै साझा सम्पत्ति भएको बताएका छन् । बिहीबार आयोजित नेपाल पर्वतारोहण संघकै आथित्यतामा विहीबार काठमाडौंमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आरोहण तथा पर्वतारोहण