विराटनगर : विराटनगर जेसीजद्वारा आयोजित जेसीज सप्ताह–२०२६ अन्तर्गत तेस्रो कार्यक्रम ‘मास्टर द माइक’ सम्पन्न भएको छ। युवाको नेतृत्व क्षमता, व्यक्तित्व विकास तथा वक्तृत्वकला अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रम विराटनगरस्थित ओली एण्ड एसोसिएट्सको सभाहलमा सम्पन्न भएको हो। विराटनगर