प्रधानन्यायाधीश शर्माले बोलाए फुलकोर्ट बैठक

  • बिहीबार १३ कात्िक २०८३ ०४:१२ PM
काठमाडौं : प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शुक्रबार बिहान ९ बजेका लागि सर्वोच्च अदालतको फुलकोर्ट बैठक बोलाएका छन्। बिचौलिया भनिएका इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूसहित प्रधानन्यायाधीश शर्माको नामसमेत जोडिएपछि बैठक बोलाइएको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाल र