बाजुरामा आज बिहानदेखि इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध बनेको छ। नेपाल दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंहले साँफे-मार्तडी खण्डको नुनेपानीमा बिहीबार तार काटिएपछि सेवा अवरुद्ध भएको बताए। उच्च गतिको फाइबर The post बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध appeared first on Technology Khabar.