त्रिवि मैदानमा कर्णालीको ‘सेलिब्रेसन’ [तस्बिरहरु]

  • बिहीबार १३ कात्िक २०८३ ०३:३० PM
तेस्रो सस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार साँझ भएको खेलमा विराटनगर किंग्सलाई हराउँदै कर्णाली याक्सले रोमाञ्चक जित निकालेको छ । पहिले ब्याटिङ गरेको विराटनगरले कर्णाली सामु १८७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अन्तिम एक बल बाँकी रहँदा लक्ष्य पूरा गर्दै कर्णालीले अंक तालिकामा आफूलाई अघि बढाएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको